काँग्रेस कमजोर भए फोरम दोश्रो, नत्र तेस्रो पार्टी हुने निश्चित – घर्ती

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ कात्तिक ११ । संघिय समाजवादी पार्टी फोरमका प्रत्यक्ष उम्मेदवार यामबहादुर घर्तीले, हामी तराईमा अब्बल छौ, पहाडमा पहिचान र मुद्दा स्थापित गर्न चुनाब लडियो, यसपालि केही नयाँ सोचमा चुनाव भिडेको बताए ।

उनले भने, चुनावी चहलपहल बढिरहेको समयमा बाम गठबन्धन र कांग्रेस प्रतिस्पर्धा रहने देखिँदा तेस्रो पार्टी बन्ने शुअवसर संघिय समाजवादी फोरमलाई मिलेको छ।

ताराखोला गाउपालिका अर्गलका घर्तीले बाम गठबन्धनले काग्रेस कमजोर भएमा फोरम दोस्रो नत्र तेस्रो पार्टी हुने निश्चित भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *