भीरबाट लडेर ईस्माकी पम्फा परियारको मृत्यु

गुल्मी, २०७४ कात्तिक ९ । ईस्मा गाउँपालिका–५ बस्ने ४५ वर्षीया पम्फा परियारको भीरबाट लडेर बिहीबार मृत्यु भएको छ । सोही गाउँपालिका–४ स्थित माझी भीरमा खर काटी रहेको अवस्थामा एक्कासी भिरबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ईस्मातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *