उमेदवारीलाई लिएर पूर्व पार्टी सभापति कँडेलको कुनै असन्तुष्टि छैन !

बागलुङ २०७४ कात्तिक ९ । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारीलाई लिएर नेपाली काँग्रेस भित्र कुनै विवाद नरहेको नेपाली काँग्रेसका पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेल निकट श्रोतले जनाएको छ ।

पार्टीले टिकट नदिएपछी कँडेलले असन्तुष्ट रहेको समाचार सन्चार माध्यममा आएपछी यस्तो प्रतिकृया आएको हो ।

श्रोतका अनुसार आसन्न निर्वाचन सबै पार्टी कार्यकर्ता एकजुट भएर नेपाली काँग्रेसका उमेदवारहरुलाई विजयी बनाउन पूर्व सभापति कँडेल सक्रियरुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *