अर्घाखाँचीमा जिप दुघृटना, एकको मृत्यु ८ घाईते

प्रेम सुनार गुल्मी २०७४ कात्तिक ६ । केहि वेर अघि अर्घाखाँचीको नरपानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ८ जना घाईते भएका छन् ।
लु १ च ६७६६ नम्वरको जिप उक्त स्थानमा सडक देखि सय मिटर तल खसेको जनाईएको छ ।

जिप दुर्घटनामा परी गुल्मी पुर्कोटदहकी ३३ वर्षिया शारदा केसीको मृत्यु भएको अर्घाखाँचीको जिलला प्रहरी प्रमुख डिएसपी एकनारायण कोइृरालाले बताए । ८ जना घाईते छन् । चालक फरार छन् । थाप विवरण आउन बाँकी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *