निसीमा देउसी भैलो खेली ज्ञानेन्द्र मावि लाई ७ लाख संकलन, भैलो आजपनि जारी !

कुम्बिर विश्वकर्मा,२०७४ कत्तिक ५ । निसीखोला गाउँपालिका- ५ स्थित ज्ञानेन्द्र माध्यमिक बिद्यालय द्वारा आयोजित देउसी भैलोबाट हालसम्म ७ लाख बराबर आर्थिक सङ्कलन गरिएको बिदयालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरले बताए ।

बिद्यालयको आर्थिक अवस्था कम भए सङ्गै बिद्यालयले भैलो खेलेर आउदो शैक्षिक सत्रबाट एघार र बाह्र कक्षा सन्चालन गर्ने बिद्यालयले जनाएको छ ।
देउसी भैलोमा विद्यार्थी ,शिक्षक ,ब्यबस्थापन समिती,अभिभावक समिती सबै घर दैलोमा खैल्दै हिडेको र देउसी भैलो आज पनि जारि रहेको विद्यालयका शिक्षक धनेन्द्र घर्ती मगरले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *