एमालेबाट डा. पाठक प्रतिनिधी सभा र सापकोटा प्रदेशसभाका उमेदवार !

बागलुङ २०७४ कात्तिक ३ । एमाले र माओवादीका तर्फबाट बागलुङ जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा एमालेका डा सूर्य पाठक उमेदवार बनेका छन् ।

क्षेत्र नं १ क प्रदेशबाट एमाले पार्टी सभापति ईन्द्रलाल सापकोटाले मौका पाएका छन् । एमालेका युवा कार्यकर्ता हिराबहादुर केसीले यसपाली पनि मौका पाएनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *