तिहार विशेष : भैलो खेल्दा खेल्दै तरुनीहरु हराएपछि तनाव (भिडियो)

बागलुङ २०७४ कात्तिक १ । युवा जमात्ले खेलेको देउसी भैलोमा केटीहरु एकाएक बेपत्ता भए । नेताको घरमा भैलो खेलिरहेका उनीहरु नेता पैसा लिन भित्र गएको बेला हराएका हुन् । आफ्ना साथीहरु कति बेला गए भन्ने कुराको पत्तो समेत भट्याउने र मादल बजाउनेलाई पत्तो भएन ।

भैलोको अन्त्यसम्म त भट्याउने र मादल बजाउने मात्र बाकी भए । अरुको छोरीहरुलाई जिम्मा लिएर बोलाएपछि संयोजकनै तनाब बेहोर्नुपरेको छ । अन्त्यमा २ जनामिलेर खोज्छन् तर उनीहरु २ दिनसम्म पनि फेला पर्दैनन् । बाँकी भिडियोबाट

R&S Motion Pictures को प्रस्तुति

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *