मान्छे नै कुकुर बनेर आएपछि महानायक देखी सबै अचम्मित (भिडियो)

कुकुर तिहारको बेला कुकुरलाई पूजा गर्न कुकुर खोज्ने काम हुन्छ । गाउंमा डगेश्वर महादेबको मन्दिर शिलान्यासको लागी महानायक आउने कार्यक्रम समेत तय गरिएको थियो । कुकर तिहार भएकाले कुकुरलाई पूजा गरेर जगमा ढुंगा राखेर शिलन्यास महानायकको हातबाट गर्ने तयारी गाउंलेहरुले गर्दै थिए ।

कुकुर गाउंमै थिएन । एक त कुकुर तिहारको दिन कुकुर जसरी नी पूजा गर्न पर्ने अर्को मन्दिर शिलन्यास पनि कुकुर पुजाबाटै गरिने भएपछि गाउंका सबै युवाहरु कुकुर खोज्न गए । कालन्तरमा कुकुर कतै पाएनन् मान्छे नै कुकुर बनेर आउँदा महानायक देखी सबै छक्क परे ।

सौजन्य : R&S Motion Pictures

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *