अन्तिम समयमा माओवादीले कुरा फे-यो : सरकार नछोड्ने गृहमन्त्री शर्माको स्पष्टोक्ति

काठमाडौ २०७४ असोज ३१ । सत्ताको प्रमुख घटक माआवादी केन्द्रले पत्रकार सम्मेलन गरी सरकारबाट बाहिरिने घोषणा गर्ने तयारी गरिरहेको अन्तिम समयमा राजनीतिक घटनाक्रमले कोल्टो फेरेको छ ।

माआवादी कोटाबाट गृहमन्त्री बनेका जनार्दन शर्माले पत्रकार सम्मेलन निर्वाचन आयोगबाट चुनाव सारिन लागेको गोप्य सूचना पाएपछी सरकारबाट तत्काल नहट्ने बताए ।

स्थानीय तहको निर्वाचनमा काँग्रेस र केन्द्रवीच चुनावी तालमेल गरेर होमिएको माओवादी केन्द्र पछिल्लो समय एमाले माओवादी केन्द्रवीच चुनावी तालमेल गरेपछी माओवादी सरकारबाट हट्न,े नहटे हटाउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरिरहेको समाचार बाहिर आएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *