जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका पटेल पक्राउ

म्याग्दी, २०७४ असोज ३० । चौध वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दी मालीका गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

पटेलले आइतबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा इलाम शान्तिपुर घर भई काठमाडौँ माछापोखरी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *