प्रवास : रक्तिम साँस्कृतिक अभियान जापानका अध्यक्ष के सी घाइते

जापान २०७४ असोज २७ । रक्तिम साँस्कृतिक अभियान केन्द्रीय पूर्व सचिव तथा रक्तिम अभियान जापानका अध्यक्ष सचित्र के सी जापानको चुर्गामा होटलबाट घर जाने क्रममा साइकल दुर्घटनामा परि च्यपुमा चोट लागेर घाईत भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ । घाईत केसीको च्यपुमा ६ वटा टाँका लगाइएको छ ।

यसैवीच जापान नेपाली एकता समाज क्षेत्रीय समिति ओसाका जापानका सहसािचव, संवादाता हाँक साप्ताहिक पत्रिका, ईबागलुङ अनलाईन मिडिया संवादाता जापान एंव जापान नेपाली एकता समाज नौमती बाजा समुह सदस्य मेघराज रिष्मेली एक वक्तव्य प्रकाशित गरी घाईते केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *