साताको तस्वीर : प्रहरी दिवस !

बागलुङ २०७४ असोज २६ । बागलुङ सदरमुकाममा ६२ औँ प्रहरी दिवस रक्तदान कार्यक्रम गरेर मनाईएको छ ।

संघीय प्रहरी ईकाई कार्यालय धवलागिरी, बागलुङमा संघीय प्रहरी ईकाई कार्यालय, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय पर्वत लगायत असप्र गुल्म बागलुङका कर्मचारी एवं सामुदायिक सेवा केन्द्र रामरेखाका पदाधिकारी समेत २० जनाले गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङको प्राविधिक टोलीको सहयोग रहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

प्रस्तुत छ, रक्तदानका अवसरमा लिईएका तस्वीरहरु:


तस्वीर सौजन्य: जिल्ला प्रहरी कार्यालय बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *