अपडेट : पुरुष भलिबल फाईनलमा सनराईज र मणिमुकन्द सेन १-१ ले बराबर

बिमल खड्का, बुर्तिवाङ २०७४ असोज २६ । बुर्तिवाङ राईजिङ युवा क्लबको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कोजाग्रत पूर्णिमा मेलाको पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल बुर्तिवाङ बजारमा जारी छ ।

प्रतियोगितकाको पहिलो खेल निसीखोलाको सनराईज युवा क्लबले जितेको छ । अहिले दोश्रो खेल शुरु भएको छ । फाइनलका लागी सनराईज र बुटवलको मणिमुकुन्द सेन टीमबीच प्रतिष्पर्धा भैरहेको छ ।

दोश्रो खेलमा मणिमुकन्द सेनले जीत हासिल गरेपछी खेल १-१ ले बराबर भएको छ ।

खेलमा सनराईज टीमका खेलाडीले सुन्तला रङको पोशाक लगाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *