आईपुगे प्रमुख अतिथी हेलिकप्टर चढेर…गईन बिरामी त्यसैमा उडेर !

बिमल खड्का, बुर्तिवाङ २०७४ असोज २६ । बुर्तिवाङ राईजिङ युवा क्लबको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कोजाग्रत पूर्णिमा मेलाको आज हुने समापन समारोहका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली चढेको हेलिकप्टर केहि समय अघि बुर्तिवाङ बजारमा अवतरण गरेको छ ।

सोहि हेलिकोप्टरबाट मुटु रोगबाट पीडित बुर्तिवाङ बजारकी कृष्ण कुमारी शेरचन उपचारका लागि काठमाडौँ ग्राण्डी अस्पतालका लागी उडिसकेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *