बुर्तिवाङमा जारी महिला भलिबल तियोगितामा पाण्डवखानी बिजयी

बुर्तिवाङ, २०७४ असोज २४ । बुर्तिबाङ राईजिङ युवा क्लबव्दारा सन्चालित कोजाग्रत पूर्णिमा मेलाकोे पाँचौ दिन आज महिला भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । महिला भलिवल प्रतियोगितामा घुम्टे प्राकृतिक संरक्षण मञ्च पाण्डवखानी प्रथम, न्यु मोर्डन एकेडेमी व्दितिय र आयोजक बुर्तिबाङ राइजिङ युवा क्लव तृतिय भएका छन् ।

पुरुष भलिवल प्रतियोगितामा मणिमुकुन्द कलेज बुटवल र छन्त्याल समाज घोसाखानी विच भएको खेलबाट मणिमुकुन्द कलेज अघिल्लो चरणमा प्रवेश गरेको छ ।

आज चर्चित गायक तथा संगीतकार योगेस काजी बि सी तथा लोक गायिका मुना कार्की लगाएत अन्य स्थानिय कलाकार तथा हास्यकलाकारहरुले आफ्नो प्रश्तुती दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *