दाजुभाई मिलेर निर्वाचन आयोगमा जनता पार्टी नामको दल दर्ता

बागलुङ २०७४ असोज २३ । बागलुङ निवासी अधिवक्ता तिलकबहादुर रिज्यालको सभापतित्वमा आईतवार जनता पार्टी नामको नयाँ दल निर्वाचन आयोग नेपालमा दर्ता गरिएको छ । सो पार्टीमा हाल महामन्त्री चन्द्रबहादुर क्षेत्री सहित ३३ जनाको केन्द्रिय समिती गठन भएको जनता पार्टी आईडीको फेसबुकमा उल्लेख गरिएको छ

सभापति रिज्यालले केहि महिना पहिले राप्रपाबाट राजिनामा दिएका थिए । उनी यसपूर्व राप्रपा नेपालका केन्द्रिय सदस्य थिए भने त्यसपूर्व नेकमा मालेका केन्द्रिय सदस्य हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *