गुल्मीबाट बुटवल जाँदै गरेको वस अर्घाखाँचीमा दुर्घटना, २ जनाको मृत्यु थुप्रै घाईते

गुल्मी २०७४ असोज २० । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको यात्रुबाहक बस रिडी तम्घास सडक अवरुद्ध बनेपछी अर्घाखाँची भएर गन्तव्यमा जाँदै गर्दा अर्घाखाँचीको मालारानी गाउपालिका ३ सावडाँडामा दुर्घटना हुँदा बसमा सवार २ जना यात्रुको मृत्यु भएको छ भने २० जना भन्दा बढी घाईत भएका छन् ।
थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *