एमालेले बागलुङ क्षेत्र नं १ बाट यी चार जनालाई ग-यो सिफारिस

बागलुङ २०७४ असोज २० । नेकपा एमाले जिल्ला कमिटी बागलुङले आसन्न निर्वाचनका लागि बागलुङ जिल्लाको क्षेत्र नं १ बाट प्रदेश प्रतिनिधीका लागी जिल्ला कमिटीका अध्यक्ष ईन्द्रलाल सापकोटा, पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, युवा नेता व्दय हिराबहादुर केसी र डा सूर्य पाठकलाई सिफारिस गरेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *