आदिवासी जनजातिले दशै नबुझेर मान्छन

कुम्बिर बिश्वकर्मा, बुर्तिवाङ २०७४ असोज १४ । नेपाल मगर सङ्घका केन्द्रिय उपाध्यक्ष पुर्ण बहादुर घर्ती मगरले दशै आदिवासी, जनजातीहरुले नबुझेर दशै मानेका दाबी गरेका छन । आज निसीमा ईबागलुङसगं कुरा गर्दै घर्ती मगरले यस्तो बताएका हुन् ।

नेपालका आदिवासी जनजातीहरु मोङ्गोलियन नश्लका भएको र हिन्दुधर्म भित्र नपर्ने भएको हुनाले दशै मनाउन आदिवासी जनजातीहरुलाई उचित नभएको बताए।

आदिवासी जनजातिहरुको चाड पर्व र ऐतिहासिक चाडपर्व आफ्नै रहेको छ’ उनले भनेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *