तम्घास आईपुगे महानायक हमाल भँगेरीको उकालो हिँडेर ….

गुुल्मी २०७४ असोज १२ । गुल्मीको धुर्कोटमा आयोजित दशैँ मेलामा सरीक हुन महानायक राजेश हमाल केहि समय अघी तम्घास आईपुगेका छन् ।
उनी तानसेन सड्क खण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले सवारी साधान आवत जावत गर्न नसकेपछी अलपत्र परेका थिए ।

उनी केहि समय पछी धुर्कोट तर्फ लाग्ने सहकर्मी प्रेम सुनारले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *