पन्चे बाजा (तीन ताल) का पर्याय- आशिस अविरल

राजेश बर्देवा बागलुङ २०७४ असोज ९ । नेपाली मौलिक लोक संस्कृतीको रंग हराउदै गैरहेको छ, कलाको नाममा तथानाम परिबर्तन र परिमार्जनको बहानाले नेपाली संगीतमा बेइजत र बदनाम बाहेक अर्को मिठास भेट्न मुस्किल भएको यो अबस्थामा आफुलाइ निरन्तर धौलागिरी र गण्डकी क्षेत्रमा प्रचलित तीन ताल पन्चे बाजाको संरक्षणमा अबिछिन्न लागिरहेको एक पर्याय अर्थात गर्भिलो नाम हो ( आशिस अबिरल अन्य बिबिध बिधाका गीतहरु आधुनिक तरिकाले एरेन्ज गर्ने तरिका आइसकेको छ ।

यो अबस्था अनि कम्प्युटरको सहायताले एरेन्ज गर्न सहज हुने अन्य बिभिन्न तरिका भएपनी पन्चे बाजालाइ लाइभ बाजा समेत आफै बजाएर पुन कम्प्युटर कै सहायताबाट सुन्दरता दिन सक्ने क्षमताको बिकास गर्नु अहिले अनि संस्कृत संग जोडिएको पन्चे बाजा जोगाउन गरेको उनको भुमिकालाइ असामान्य मान्न सकिन्छ िउनले पन्चे बाजा एरेन्ज मात्र नगरेर सम्पुर्ण बाजाहरु पनि आफैले रेकर्डिङमा लाइभ बजाउने अनि कम्प्युतर प्रबिधी सम्योजनमा पनि दखल भएकोले अझै पन्चे बाजामा थप सुनमा सुगन्ध थपिएको महसूस गर्न सकिन्छ

मुलत उनीद्वारा तयार गरिएका चर्चित गीतहरु हासेर जाउ छोरी यानिमाया( खड्ग गर्बुजा यानिमाया, शिर मा शिरबन्दी ( इश्वर सिंह दुना टपरी धरोधर्म सत्य ( बिश्नु खत्री घुम्टे मुनि कौलेनि साइली( थानेश्वर गौतम अझै कन्य हो , माछा मिठो असला ,लगनको महिनाले डोकोमा तोरेको भाले ( बसन्त थापा औठी स्वयम्बरको रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *