३ लाख ३२ हजार नगद सहित १५ जना जुवाडेहरु पक्राउ

कास्की पोखरा २०७४ असोज ८ । कास्की पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने सुष्मा श्रेष्ठको घरमा जुवातास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई प्रहरीले शनिबार नगद १ लाख २२ हजार ८ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेकोे छ ।

यसैवीच इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ बस्ने रंजित सुब्बाको घरमा जुवातास खेलीरहेका १० जनालाई नगद २ लाख ९ हजार ९ सय २५ रुपैयाँ र ६ बुक तास सहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *