नेपाली कांगेसको अन्तरक्रिया सम्पन्न : कार्यकर्ता संगठित भएमात्र पार्टीको जीत सुनिश्चित !

घनश्याम गौतम, गल्कोट २०७४ असोज ७ । नेपालीकांग्रेसको गलकोट नगरपालीका र तारखोला गाउपालीका व्दारा आयोजित संयुक्त भेला एबं अन्तरक्रिया आज गलकोटको हटियामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काग्रेसका पुर्ब सभासद निरज पुनले आगामी प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनमा सबै कार्यकता एकजुट हुनुपर्ने बताउदै एकजुट भएर संगठित भए मात्र पार्टीको जित सुनिश्चत हुने बताए ।

कार्यक्रममा गलकोट नगरपालीकाका नगर प्रम्ुख भरत शर्मा गैरे उपप्रमुख रेणुका काउचा, नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापती दोर्ण कुबर, जिल्ला सदस्य फम खत्री, राम बहादुर बिक, महाधिबेसन प्रतिनिधी यम श्रीस्, मञ्जु शर्मा चालीसे, पुर्ब जिल्ला सदस्य मञ्जेश बम मल्ल, मुकुन्दसिहँ भण्डारी, पुर्ब महासमिति सदस्य डिलाराम सुबेदी, पर्ब क्षेत्रीय सभापति घनश्याम गौतम, क्षेत्रीय सदस्य, योगेश भण्डारी भुबानन्द गैरे कुल बहादुर घर्ति, नेपाल शिक्षक संघका जिल्ला सचिब हेमराज गैरे, गलकोट नगर संयोजक हरि चालीसे एबिसी, गलकोट बहुमुखी क्याम्पसका स्बबियु सभापति गुमानसिह भण्डारी लगाएतले बोलेका थिए ।

कार्यक्रम गलकोट नगर संयोजक नारायणध्वज मल्लको अध्यक्षता,सहसयोजक यज्ञ प्रसाद सापकोटाको स्बागत र वीरजंग भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *