घुम्टे मिलीजुली आमा समुहको भवन उद्घाटनको तयारीमा

शान्त खत्री मौसम, तारा बागलुङ २०७४ असोज ५ । ताराखोला गाउँपालिका ३ कांक्राखोर रामपत्रीमा नव निर्मित घुम्टे मुलिजुली आमा समुह भवन उद्द्घाटनको तयारीमा छ । उद्घाटनको कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि विभिन्न जिम्मेवारी तेकिएका संयोजकहरुले तयारी पूरा भएको जानकारी गराएको भवन निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए ।

यहि असोज ७ गते शनिबार बिशिष्ठ सहयोगदात नरबहादुर निउरेकी ८७ वर्षिया ममतामयी माता खै कुमारी निउरेव्दारा उद्घाटन गरिने आमा समुहकी अध्यक्ष पार्वती घिमिरेले ईबागलुङलाई बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *