Menu

निसीखोला पत्रकार मन्चको अध्यक्षमा मिलन हमाल

कुम्बिर बिश्वकर्मा,२०७४असोज ४ । निसीखोला गाउपालिकामा मिलन हमालको अध्यक्षतामा ूनिसी खोला पत्रकार ू मन्च गठन भएको छ। मन्चको उपाध्यक्षमा कुम्बिर बिस्वकर्मा,सचिबमा इन्द्रलाल रेग्मी, सहसचिवमा तुल बहादुर केसी, कोषाध्यक्षमा संगीता घर्ती मगर र १९ जना सदस्य रहेका छन् ।

उक्त समितिले निसीखोलामा सन्चार माध्यमलाइ प्रभावकारी बनाउने र विभिन्न सन्चर क्षेत्रमा पहल गर्ने उद्देश्यका साथ गठन भएको छ भने सल्लाहकारहरुमा लछुमण छन्त्याल र सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका अध्यक्ष लोकेन्द्र सुनारलाइ राखिएको छ।

नब गठित समितिलाइ सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुबेदीले बधाइ एबम शुभकामना दिएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *