निसीखोलामा आयोजित एक हप्ते पत्रकारिता एवं उद्घोषण तालिम सम्पन्न !

कुम्बिर बिश्जकर्मा २०७४ भदौ ४ । निसी जनजागरण युवा क्लबको आयोजना ,सामुदायिक रेडियो परिवर्तन र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा भदौ २९ देखि असोज ४ गते सम्म सन्चालन भएको एक हप्ते उद्घोषण एबम पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ।

सम्पन्न कार्यक्रममा निसी जनजागरण युवा क्लबका अध्यक्ष लछुमण छन्त्यालको अध्यक्षता र निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आथित्यतामा रहेको थियो भने कुम्बिर बिस्वकर्माको सन्चालन रहेको थियो।

उक्त कार्यक्रममा प्रशिक्षार्थी तर्फबाट संगीता घर्ती मगर, तुल बहादुर के।सी। र अथितिहरुबाट मिलन हमाल, समाजसेवी खिम बिक्रम शाही,समाजसेवी प्रेम घर्ती मगर, निसीखोला गाउपालिका (४ का अध्यक्ष टीकानिधि पौडेल ,निसीखोला गाउपालिका ३ का अध्यक्ष जुन बिक्रम शाही ,पत्रकार राम सुवेदी ,निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल को शुभकामना मन्तव्य रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *