त्रिभुवन मावि खर्वाङमा कक्षा ११ का विद्यार्थीलार्इँ स्वागत (सचित्र)

कमल पौडेल, खर्वाङ २०७४ असोज २ । त्रिभुवन मा वि खर्बाङमा आज एक कार्यक्रमका विच कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारी, कक्षा १२ की छात्रा अस्मिता खत्री र छात्र धर्मेन्द्र नेपाली, कक्षा ११ बाट अञ्जु गिरि र सित्तल भुसालले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम कक्षा १२ का मनोज नेपालीको अध्यक्षता, खिमा वनको स्वागत मन्तव्य तथा लोकेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *