गुल्मीको पुर्तिघाटदेखि काठमाडौ र चितवनका लागि बस सेवा सूचारु

कौरव खत्री, गुल्मी २०७४ भदौ ३० । गुल्मीको कालीगण्डकी गाँउपालिकाको पुर्तिघाटदेखि दैनिक रुपमा काठमाडौ र चितवनका लागि बस सेवा सूचारु गरिएको छ ।

साथै बस सेवाले यस क्षेत्रका जनताहरुलाई काठमाडौ र चितवनसम्मको लागि शिला सालिकग्राम प्रालिव्दारा सञ्चालन गरिएको बस सेवाले यातायातमा थप सुविधा र सहजता प्रदान गरेको कालीगण्डकी गाँउपालिकाका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिए ।

शिला सालिकग्राम प्रालिव्दारा दैनिक रुपमा काठमाडौ र चितवनका लागि बस सेवा सञ्चालन गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *