गल्कोटमा लायन्स क्लबको मासीक बैठक सम्पन्न

गुमानसिँह भण्डारी गल्कोट २०७४ भदौ २९ । लाईन्स क्लब अफ बागलुङ गलकोट सिटीको मासिक बैठक सम्पन्न भएको छ । गलकोटका सिटीका अध्यक्ष यम बहादुर श्रीसको अध्यक्षतामा बसेको बैठकले गलकोटमा लाईन्स क्लबसँग आखाँ अस्पताल निर्माणका लागी माग गर्ने, लाईन्स क्लब ईन्टरनेष्नलले निसिखोलाका बाढि पहिरो प्रभाबितका लागी संकलन गरेको राहत बितरण गर्ने, लियो क्लब अफ बागलुङले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने निर्णय गरिएको गलकोट सिटिका प्रथम उपाध्यक्ष हिरा बहादुर भण्डारीले जानकारी दिए ।

कार्यक्रम सचिव हेमन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *