प्रवास : बेल्जियममा मोति जयन्ती, सर्जकहरुव्दारा कविता वाचन

लुभेन बेल्जियम, २०७४ भदौ २६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा १५२ औं मोती जयन्ती १० सेप्टेम्वरका दिन लुभेनमा मनाइयो ।
नेपाली साहित्यमा गजल लेखनका अगुवा, समालोचक एवँ अन्वेषक भट्टलाई सम्झदै दीप प्रज्वलनबाट शुरु कार्यक्रम अनेसास बेल्जियमका का।वा। अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो ।

जयन्तीमा बिमल गिरी, दीपेन्द्र केसी, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, सौरभ कारञ्जित, मोहन खत्री, माधव सापकोटा, परमानन्द सापकोटा, राम प्रसाद सापकोटाले आफना र खिम गुरुड।को कविता परमानन्द सापकोटाले वाचन गरिएको थियो ।

महासचिव परमानन्द सापकोटाव्दारा सँचालित जयन्तीमा उपाध्यक्ष बिष्णु सापकोटाले मोतीराम भट्टबारे प्रकाश पारेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *