गलकोट म्युजिक प्रालिको म्युजिक भिडियो सार्वजानिक

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७४ भदौ २२ । लोक दोहोरी गायक रेशन परियारको शव्द लयमा डीबी मगरको रुदा संगै गीत गल्कोट म्युजिक च्यानलबाट सार्वजानिक भएको छ । माया प्रेमलाई आधार बनाई बनाएको गीतमा विप्लव श्री र पुर्णकला विसिले स्वर दिएका छन ।

गीतको शब्द लय रेशम परियारले श्रृजना गरेको हुन् । सोभित विकले निर्देशन गरेको म्युजिक भिडियोमा मुख्य अभिनय सविता सन्तोषको रहेको छ । मनोस चौहानले छायाँकन गरेको भिडियोको जीवन सेन्चुरीले सम्पादन गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *