नेपाली कांग्रेस गल्कोटको बाड भेला हटियामा सम्पन्न

घनश्याम गौतम गल्कोट २०७४ भदौ २१ । नेपाली कांग्रेसको गलकोट नगरपालीका वाड ३ को भेला आज हटियामा सम्पन्न भएको छ ।

भेलाले स्थानीय तहको सम्पन्न चुनाबको समिक्षा गदै प्रतिनिधी सभा र प्रदेश सभाको चुनाबको लागी सम्पुर्ण सदस्यहरु स्बत परिचालन हुने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ ।

भेलामा नेपाली कांग्रेसका जिल्ला सदस्य फम खत्रीले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालीका बाड नं ३ का सभापती वीरजंग भण्डारीको अध्यक्षता सचिब लेकराज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *