Menu

जनजागेति मावि काँडेवासको हिरक महोत्सवको तयारी सुरु

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ भदौ २० । जनजागृति माध्यमिक विद्यालय काँडेवास बागलुङको हिरक महोत्सवको मंगलबार तयारी भेलासम्पन्न भएको छ । विद्यालयले आउदो माघ ८ देखि १४ गते सम्म हिरक महोत्सव गर्ने गरि तयारी सुरु गरेको हा ।

आजको भेलामा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर वहादुर श्रीस र मुसिकोट नगरपालिका वडा नं. ९ का नरेशराज खरेललाई सम्मान समेत गरिएको थियो ।

भेला विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वेदिलाल सापकोटाको अध्यक्षता, प्रधानाध्यापक तेजेन्द्र बहादुर वुढाथोकीको स्वागत तथा कार्यक्रमको वारेमा जानकारी र शिक्षक डिल वहादुर वुढाथोकिको संचालनमासम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *