मेघराज सापकोटाको मनछुने नयाँ गीती एल्वम ‘समय’ सार्वजनिक

बागलुङ २०७४ भदौ १८ । फराकिलो बन्दै गईरहेको लोकसंगीतको क्षेत्रमा जापानमा कार्यरत गल्कोट रिश्मीका मेघराज सापकोटाको नयाँ गिती एल्वम समय भरखर सार्वजनिक भएको छ । यो सापकोटाको पहिलो गीती एल्वम हो ।

हमाल म्युजिक प्रा।लि।मार्फत बजारमा आएको गीतमा चन्द्र क्षेत्रीको शव्द एमव दिनेश केसीको स्वर तथा लय छ ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र सज्जन हमालले अभिनय गरेका छन । म्युजिक भिडियो पवन गौतमको छाँयाकन, देवेन्द्र पाण्डेको निर्देशन तथा सुजन शाहीको सम्पादनमा तयार भएको हो ।

दिनेश केसीको सुमुधुर स्वरमा सजिएको सार्वजनिक गीत जापानमा रेकर्ड गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *