नवागत प्रजिअ थापाको जिल्ला प्रशासन कार्यालयमा स्वागत

बागलुङ २०७४ भदौ १४ । प्रजिअ विष्णुबहादुर थापा जिल्ला प्रशासन कार्यालय बागलङमा बुधवार हाँजिर भएका छन् । उनलाई जिल्ला प्रशासनका कर्मचारीहरुले स्वागत गरेका थिए । नवागत प्रजिअ थापालाई गृह मन्त्रालयले हालै बर्दिया जिल्लाबाट बागलुङ सरुवा गरेको हो ।

नवागत प्रजिअ थापा (प्रथम श्रेणी)यस अघि बागलुङ जिल्लामा दुई दुई पटक स्थानीय विकास अधिकारी (व्दितिय श्रेणी)को रुपमा कार्यरत रहेकाले बागलुङ जिल्लासंग राम्रो चिनजान छ ।

तस्वीर: अर्जुन ढकाल, जिल्ला प्रशासन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *