बाटोमा पहिरो खसेर लिन आउन पाईन दिदी …

घरमा बाढी पसेर लिन आउन पाईन दिदी,
बाटोमा पहिरो खसेर लिन आउन पाईन दिदी
बर्ष दिनको तीजमा पनि लिन आएन नभन्नु है दिदी
प्राकृतिक बिपत्तिमा फसेर लिन आउन पाईन दिदी !

झलक काउचा
हाल: दक्षिण कोरिया
बागलुङ ।
२०७४ भदौ ७ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *