राष्ट्रिय जनमोर्चाव्दाारा राहत हस्तान्तरण

घनश्याम गौतम गल्कोछ २०७४ भदौ ५ । गलकोट नगरपालिका ९ वडगाउमा पहिरोले परिएर ज्यान गुमाएका बाजे जयलाल बिक र नाती बिबेक बिकको परिबारलाई आज एक कार्यक्रमका बिच राहत हस्तान्तरण गरीएको हो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले मृतक जयलला बिकका छोरा राम बहादुर बिकलाई राहात रकम हस्तान्तरण गरेका हुन ।

राष्टिय जनमोर्चाले बिपदबाट ज्यान गुमाएका जयलाल बिक र बिबेक बिक गरि जनहि १०,१० हजार रुपैया राहत सहयोग उपल्ब्ध गराएको टिकाराम कडेलले जानकारी दिए ।

गत साउन २६ गते रातको समयमा गल्कोट नगरपालिका ९ बडागाउमा हिँजो मध्य राति घर करेसा पट्टीबाट पहिरो खसेर घर भित्र एउटै खाटमा सुतिरहेका बाजै ७५ वर्षिय जगबहादुर (जयलाल) बिक र निजको १३ वर्षिय नाती बिबेक विकको पुरिएर घटनास्थलमै मृत्यु भएको थियो ।्

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *