प्रदेश र प्रतिनिधी सभाको निर्वाचन मंसिर १० गते एकै चरणमा

काठमाडौ २०७४ भदौ ५ । निर्वाचन आयोगले मंसीर ४ र २१ गते निर्वाचन गर्न प्रस्ताव गरेपनि आज सोमबार बसेको मन्त्री परिषदको बठकले आगामी मंसिर १० गते प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *