गायिका सरिता शाहीको ‘शिवजीको विशेष सिफारिस’ तीजीगीत बजारमा

काठमाडौं २०७४ भदौ ५। लामो समयको प्रतिक्षा पछि गायिका सरिता शाहीले शिव जीको विशेष सिफारिस बोलको तीज गीत बजारमा ल्याएकी छिन् ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत दिएका छन् । गीतको म्युजिक भिडियामा अशिष्मा नकर्मी र लोमस शर्मा देखा परेका छन् ।

जुग बित्यो लगायतका गीतहरुबाट चर्चा बटुलेकी गायिका शाहीले नेपालीको अलवा अन्य भाषामा समेत विभिन्न चर्चित गीतहरु दिएकी छिन् । गायिका शाही नेपाल टेलिभिजनबाट प्रशारित हुने चर्चित रियालिटी शो ब्राइटर तिम्रो सुरु मेरो गीतको दोश्रो सिजनकी विनर समेत हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *