लुपस रोगबाट पीडित तंग्रामकी विष्णु पुनको उपचारार्थ स्पेनबाट रु ३ लाख सहयोग

स्पेन, २०७४ भदौ ३ । लुपस रोगबाट पीडित काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामकी २४ बर्षिया बिष्णु पुन ( प्रकाश पुनकी श्रीमती) को उपचारार्थ स्पेनमा संकलित सहयोग रकम नेपाल पठाईएको छ ।

हाल स्पेनमा रहेका काठेखोला गाउपालिका- ४ का केशर थापा र मनिराज जोल्मीको सक्रियतामा विष्णु पुनको उपचारका लागि संकलित युरो २५ सय ५८ (नेपाली रुपयाँ ३ लाख १ हजार ७ सय ५५ ) केशर थापाका छोरा मिलन थापाको नाममा नेपाल पठाईएको र सो रकम बिरामी विष्णुका श्रीमान प्रकाश पुनलाई हस्तान्तरण गरिने केशर थापा र मनिराज जोल्मीले जानकारी दिएका छन् ।

सहयोगदाहरुको नाम यसप्रकार छ-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *