भीङखोलाको पुलबाट हामफाली एक महिला बेपत्ता

बिमल खड्का, बागलुङ २०७४ भदौ २ । बडीगाड गाउपालिका वडा नम्बर ७ भिङगिठे बस्ने अन्दाजी ४७/४८ वर्षकी एक महिला आज बिहान मध्यपहाडी लोकमार्ग भिङखोलाको मोटरेबल पुलबाट खोलामा हाम फाली बेपता र्भएकीछन् ।

बडीगाड गाउपालिकाको भिमगिठेमा बस्दै आएकी धुर्व लम्सालकी श्रीमती चेतकुमारी लम्साल आज बिहान पुलबाट हाम फालेर बेपत्ता भएको प्रत्यदर्शीले बताएका छन ।

के कारण खोलामा हाम फालेको हो भन्ने बारेमा थप अनुसन्धान पछि थाहा हुने ईलाका प्रहरी कार्यालय भिमगिठेले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *