साताको तस्वीर : दोश्रो तीज महोत्सव !

बागलुङ उद्योग बाणिज्य संघको महिला उद्यम बिकास समितिको आयोजनामा भदौ १ गते बिहीबार देखी बागलुङ सदरमुकाममा तीन दिवसीय दोश्रो तीजगीत महोत्सव शुभारम्भ भएको छ । महोत्सवको उद्घाटन नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले गरेका छन् ।

तीजगीत कार्यक्रमको उद्घाटन समारोह पूर्व विभिन्न संघ संस्थाहरुमा आवद्ध महिलाहरुले बिभिन्न जातजातिको संस्कृति भेषभुषा सहितको झाँकी एबं र्याली प्रर्दशन गरेका थिए । सो -यालीमा स्थानीय लाखेनाँच, जोगीनाँच आदि पनि प्रदर्शन गरिएको थियो ।

प्रस्तुछ यालीका केहि तस्वीरहरु:


प्रस्तुति किरण आचार्य
फोटो संपादक
ebaglung.com

बागलुङ ।
२०७४ भदौ १ गते ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *