बागलुङ स्थित मानव सेवा आश्रमका सेवाहरुको चौतर्फी सराहना !

बागलुङ २०७४ साउन ३२ । बागलुङ सदरमुकाममा केहि महिना पहिले मात्र स्थापना गरिएको मानवसेवा आश्रमले मानव सेवाका थुप्रै कार्यहरु गर्दै आएको छ । समाजमा बेसहारा बनेका बृद्धबृद्धाहरु, अबला नारीहरु देखी बालबालिकाहरुको संरक्षण गर्दै उनिहरुको सेवामा समर्पित मानव सेवा आश्रम बागलुङमा थुप्रै दानीहरुबाट स्वत:स्फुर्त रुपमा सहयोग प्राप्त भैरहेको उदाहरुण धेरै छैन, जुन स्वाभाविकरुपमा सकारात्मक एवं आवश्यक छ ।

आजै साउन ३२ गते उद्धार गरिएकी बानपा १२ अमलाचौरकी एक बेसहारा सुस्त मनस्थितीकी बृद्ध महिलालाई आश्रमले आश्रय दिएको छ । छोटो समयमा मानव सेवा आश्रम बागलुङले मानवीय सेवामा पुयाएको योगदान निश्चयपनि प्रशंसनीय छ ।

मानवसेवा आश्रमहरुबाट गरिएको मानवीय सेवा कार्यहरुको भरखर तयार पारिएकोछोटो डकुमेन्ट्री ।

यो पनि पढौँ

सेभ द युथ बागलुङको सक्रियतामा मानव सेवाश्रमको शाखा सन्चालन गरिने !

के दोष थियो र गर्भ मै संक्रमित ती अवोध बालिकाको ?

समृद्ध बागलुङ निर्माणका लागि सबैमा सकरात्मक सोचको आवश्यकता– सांसद खड्का

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *