प्रवास: काँडेवास पचुवाको उपस्वास्थ्य चौकी भवन निर्माण गर्न जापानमा आर्थिक संकलन अभियान सुरु

लक्ष्मण चालिसे, गल्कोट २०७४ साउन ३२ । उप स्वास्थ चौकीको नयाँ भवन निर्माणका लागि प्रबासमा आर्थिक सकलन अभियान सुरु गरिएको छ । गलकोट नगरपालिका वार्ड न ८ कॉडेबास पचुवामा निर्माण गर्न लगेको उपस्वास्थ्य चौकीको जग्गा र भबन निर्माणकोलागि काँडेबास सेवा समाज जापानले भबन निर्माणको लागी सहयोग संकलनको महाअभियान सन्चालन गरेको काडेबास सेबा समाज जापानका अध्यक्ष नरीनारायण कंडेलले जानाकारि दिए ।

ऊक्त महाअभियानमा सामेल भई सहयोग गीरीदिन सबैमा हार्दिक अनुरोध गर्दे काडेलले ग्रामीण क्षेत्र स्वास्थ्यको पहुच पुयाउन सबै लागनु पर्ने बताए । काडेबासमा सन्चालन गर्दै आएको उप स्वास्थ्य चौककिो भबन जर्णि र पुरानो भएकोले बिरामीलाई उपचारमा समस्या पर्ने गरेकोले नया भबन निर्माण गर्न लागिएको वडा अध्यक्ष राम प्रसाद कडेलले जानकारी दिए ।

भौतिक पुर्बाधार जग्गा ब्यबथापन लगायतका कार्य चलिरहेको कँडेलको भनाई छ। हाल उक्त उप स्वास्थ्य चौकीमा ५ जना कर्मचार िरहेका छन । सहयोग गर्नको लागी काँडेबास सेवा समाज जापानको खाता न ( post office ). Ac 10120-94034851 अनुरोध गर्दछौ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *