गुल्मीको नेटामा तीजगीत प्रतियोगिता सम्पन्न

माधव खरेल, गुल्मी नेटा २०७४ साउन ३० । महिलाहरुको महान पर्ब हरितालिका तीजको अबशरमा परिवर्तन महिला समुह नेटा गुल्मीको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

समुह्की अध्यक्ष भोमा खरेलको सभापतित्वमा सुरु भएको कार्यक्रममा नेपाली काङ्रेसका निम बहादुर के सी एमालेका घनश्याम घिमिरे, सरस्वती मा बिका अध्यक्ष गोकर्ण के सी समाजसेबी भिम घिमिरे, पत्रकार माधब खरेल सिर्जनशील नमुना युबा कलबका सचिब पुरन खरेल समाजसेबी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा ६ टिमको सहभागिता रहेको थियो । सचिब चन्द्रकला के सस् को मन्तब सगै सुरु भएको कार्यक्रममा प्रथम जनसेबा युबा कल्ब व्दीतिय शिवशंकर आमा समुह तृतिय मिलन ग्रुप युबा क्लब सान्त्वना पुरस्कार देउरली चेतना युबा क्लबले पाएको थियो । कार्यक्रम समुहकी लेखा संयोजक निर्मला घिमिरेको सन्चालन सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *