पहिरोले खुँगास्थित दिपक प्रावि र बालबिकास भवनमा क्षेति, दुई घर जोखिममा !

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ साउन २९ । ढोरपाटन नगरपालिका वडा नँ ४ खुँगा स्थित दिपक प्राविमा बिद्यालय माथिदेखि आएको भल सहितको पहिरोका कारण बिद्यालयको भवनमा आँशिक क्षेति पुर्याउनुका साथै खेलमैदान पुर्णरुपमा लेदो सहितको पहिरोका कारण बालबच्चालाई बिधालय आवतजावतमा समस्या भएका शिक्षक खिम प्रसाद बिकले बताए ।

पहिरोले बिद्यालय बाल बिकास केन्द्रको भवनको गारोमा समेत क्षेति पुर्याएको छ । थप पहिरो खस्ने सम्भावना रहेका कारण बिद्यालय सहित स्थानीय पदम पुन पुर्ण छन्त्याल लगाएतको घर उच्च जोखिममा रहेको शिक्षक अभिभाबक सँघका अध्यक्ष पदम पुनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *