घोप्टेभीरमा ढुङगाले लागेर एक विदेशी पर्यटकको मृत्यु

मुस्ताङ, २०७४ साउन २७ । मुस्ताङको तातोपानीतर्फ ट्रेकिङ जाने क्रममा थासाङ–४ स्थित घोप्टेभीरमा अचानक माथिबाट ढुङगा खसेर टाउकोमा चोट लाग्दा बिहीबार गम्भीर घाइते भएकी ब्रिटीश नागरिक २२ वर्षीया चारलोट इम्मा क्याथरिन फुफुरलेरटोनको प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *