बागलुङ आएको दुई महिना मै काज सरुवा भएका प्रजिअ तिवारीको बिदाई

बागलुङ २०७४ साउन २७ । गृह मन्त्रालयले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरेका बागलुङ जिल्लाका प्रजिअ ऋषिराम तिवारी जिल्ला प्रशासन कार्यालय बागलुङबाट आज बिदाई भएका छन् । २०७४ जेठ २५ गते (२ महिना पहिले) मात्र बागलुङमा पद बहाली गरेका थिए ।

बागलुङ जिल्लामा आउने प्रमुख जिल्ला अधिकारीहरुमा तिवारी दुई महिना मै सरुवा हुने सम्भवत पहिलो प्रजिअ बनेका छन् ।
बागलुङ जिल्लामा आउने प्रजिअको नाम भने प्रकाशमा आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *