म्याग्दीको प्रजिअमा कृष्ण प्रसाद अधिकारी आउदै

म्याग्दी २०७४ साउन २६ । गृह मन्त्रालयले गरेको ३१ जन प्रजिअको सरुवा गरेको छ । म्याग्दी जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीमा कृष्णप्रसाद अधिकारी आउने भएका छन् । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई झापा काज सरुवा गरिएको छ भने बागलुङ जिल्लाका पूर्व प्रजिअ भागिरथ पाण्डेलाई गृहबाट सप्तरीको प्रजिअमा सरुवा गरेको छ ।

गृहले प्रथम श्रेणीका १० जना र व्दीतिय श्रोणीका २१ जना प्रजिअहरुलाई आज काज सरुवा गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *