आत्मविश्वास फिल्मसको अहिले सम्मकै फरक तीज गीत: ‘पर्छ नेपाल संकट’

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ साउन २६ । तीज गितको आफ्नै महत्त्व र परिवेश भएको समयमा तीजगीतले विभिन्न लवजमा गीत तयार पार्ने गरेका छन् ।

कतै पुरुषबादी तीज गीत रत्यौलिमा तीज गायिका त छन् उता थानेश्वर गौतमले तीजलाई गजलमा गायझै कलाकार दुर्गा विहरीले तीज गीतलाई र्याप शैलिमा बनाएको दाविीगर्छन् । उनले भन्छन संगीतमा भाषा सस्कृति भएपनि संगितको कुनै सिमा हुदैन यसरी मैले नयाँ पुस्ता र पाश्चात्य शैलिका म्युजिक मन पराउनेहरुमा तीजको संगितको प्रभाव पार्नको लागि तीज गीतमा र्याप तयार गरेको दावी गर्छन दुर्गा विरही ।

आत्म विश्वास फिल्मस्को प्रस्तुतिमा दुरुपति मुस्कान र रमेश शेसीले आवाज दिएका छन् । लय शब्द र्यापर निरज सक्षले बनाएका हुन् । गीतको मुख्य अभिनयमा रिना दुर्गा संगम सपनाले गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बासु बरालले भिडियो खिचेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *